Sofa
Sofa

भारत र नेपालबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीतिक समझदारी सम्पन्न भएको छ। भारतीय पर्यटन अपरेटर संघ (IATO) र नेपाल पर्यटन संघ (NATTA) बीचको सम्झौताले धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनलाई विशेष प्राथमिकता दिइनेछ। सम्झौता अनुसार दुवै देशका पर्यटन व्यवसायीबीच नियमित आदानप्रदान, तालिम, र सहकार्य कार्यक्रम सञ्चालन गरिनेछ। यसले दुवै देशका साना व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय