Sofa
Sofa

नेपालमा डेंगु संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेको छ, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ३ महिनामा २७ जिल्लामा संक्रमण फैलिएको छ। विशेष गरी तराईका जिल्ला र राजधानी काठमाडौंमा संक्रमितको संख्या बढ्दो छ। चिकित्सकहरूले सरसफाइ र लामखुट्टे नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका छन्। अस्पतालहरूमा डेंगु परिक्षण र उपचारका लागि तयारी तीव्र पारिएको छ। जनस्वास्थ्य विज्ञहरूले मौसमको प्रभावले संक्रमण फैलिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय