Sofa
Sofa

नेपालले मे १६ देखि १८ सम्म काठमाडौंमा सगरमाथा संवाद २०२५ आयोजना गर्दैछ। “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” शीर्षकमा केन्द्रित यस संवादमा विश्वभरका वैज्ञानिक, नीति निर्माताहरू, र वातावरणविद्हरू सहभागी हुनेछन्। हिमाली क्षेत्रमा हिउँ पग्लनु, पानीको संकट, र बाढीपहिरोका समस्यामाथि छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय