Sofa
Sofa

अन्धोपन निवारण र आँखाको स्वास्थ्य प्रवर्द्धनमा कार्यरत अन्तर्राष्ट्रिय संस्था IAPB ले ‘इन साइट लाइभ नेपाल’ सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ। सम्मेलन २०८२ वैशाख १६ देखि १८ गतेसम्म (April 29–May 1, 2025) काठमाडौंको सोल्टी होटलमा आयोजना हुनेछ। सम्मेलनमा विभिन्न देशका विशेषज्ञहरू सहभागी हुनेछन्। कार्यक्रमले आँखाको स्वास्थ्य प्रवर्द्धनमा वैश्विक रणनीतिहरूमा छलफल गर्नेछ। नेपालमा आयोजना हुने यस सम्मेलनले देशको स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय