Sofa
Sofa

भारतमा नयाँ कोभिड भेरियन्ट NB.1.8.1 र LF.7 पत्ता लागेपछि नेपालमा सतर्कता अपनाइएको छ। NB.1.8.1 भेरियन्ट तमिलनाडुमा र LF.7 भेरियन्ट गुजरातमा फेला परेका छन्। यी भेरियन्टहरू हालसम्म ‘Variants Under Monitoring’ श्रेणीमा राखिएका छन्। नेपालमा खोपको १,२१,००० डोज मात्र बाँकी रहेको र परीक्षण किटको संख्या पनि सीमित रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। हालसम्म नेपालले अन्तर्राष्ट्रिय सहयोगको लागि औपचारिक अनुरोध नगरेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय