Sofa
Sofa

नेपाल सरकारले अबको १० वर्षभित्र विद्युत उत्पादन क्षमता २८,५०० मेगावाट पुर्‍याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। अहिले उत्पादन हुने करिब ३,२०० मेगावाट विद्युतलाई नौगुणा वृद्धि गर्दै सरकार आन्तरिक माग मात्र होइन, भारत, बङ्गलादेशलगायत देशहरूलाई निर्यात गर्न चाहन्छ। योजना अन्तर्गत जलविद्युत् परियोजना, प्रसारण लाइन विस्तार, र ग्रामीण विद्युतीकरणमा जोड दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय