Sofa
Sofa

भारतले पाकिस्तानको विभिन्न ९ स्थानमा हमला गरेको बिबिसीले जनाएको छ । समाचारका अनुसार पाकिस्तानको प्रशासनले हेर्ने काश्मिरमा समेत हमला भएको छ । अप्रिल २२ तारिखमा भारत प्रशासनमा पर्ने काश्मिरमा २६ जनाको ज्यान जाने गरि ईश्लामिक समुहले गो’ली चलाएको थियो । भारतले त्यसैको जवाफी कारवाही गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय